राष्ट्रिय झण्डाको तस्वीर खिंच्दै विदेशी
नेपालखोज
२०७६ माघ १७ गते १०:१०
ङिस्याङ गाउँपालिका–१ भ्रातङस्थित स्याउ फर्ममा राखिएको राष्ट्रिय झण्डाको बिहीबार तस्वीर खिच्दै बेल्जियम नागरिक । यहाँ आउने विदेशी तथा स्वदेशी पर्यटक फोटो खिच्नुका साथै रमणीय दृश्य अवलोकन गर्नेको संख्या वृद्धि भएको छ ।
सम्बन्धित
प्रतिक्रिया