बुधबार, असार १८, २०८२

भोटे ताल्चा

नेपालखोज २०७६ माघ १९ गते ११:४६

चिलाङ्दीमा विश्वकर्मा कृषि औजार निर्माणगृहमा खुमबहादुर विश्वकर्माले बनाएको तीन किलोभन्दा बढी वजनको भोटे ताल्चा । घरको सुरक्षाका लागि विगतमा यसको प्रयोग गर्ने गरिएको भए पनि हाल अत्याधुनिक ताल्चाका उत्पादन बढेसँगै लोपोन्मुख हुँदै आएको छ । बजारमा ताल्चाको मूल्य करीब रु पाँच हजारसम्म पर्छ ।

प्रतिक्रिया