बुधबार, असोज १०, २०८०

तोरीबारीमा रमाउँदै पर्यटक

नेपालखोज २०७६ माघ २० गते ९:३१

म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको तोरीबारीमा रमाउँदै आन्तरिक पर्यटक । पहेँलपुर फुलेको तोरीबारी र यहाँबाट देखिने धौलागिरि हिमाल ।

प्रतिक्रिया