शुक्रबार, असार २०, २०८२

मन्त्री बाँस्कोटाद्वारा एम्बुलेन्स साँचो हस्तान्तरण

नेपालखोज २०७६ माघ २० गते १२:४८

२० माघ, काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधि एवं शहरी विकासमन्त्री गोकुलप्रसाद बाँस्कोटा काभ्रेपलाञ्चोकको पोखरीचौँरी गाउँपालिका अध्यक्ष दीननाथ गौतमलाई सोमबार बनेपामा आयोजित कार्यक्रममा एम्बुलेन्सको साँचो हस्तान्तरण गर्दै । नेपाल रेडक्रस सोसाइटीको ‘ग्रामीण आपत्कालीन तथा ट्रमा प्रणाली सुदृढीकरण परियोजना’ अन्तर्गत उक्त एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।

 

 

प्रतिक्रिया