सुकुम्बासी नगरपालिकामा धर्ना
नेपालखोज
२०७६ माघ २१ गते ९:१८
तनहुँको शुक्लागण्डकी नगरपालिकाको विभिन्न स्थानमा अव्यवस्थित बसोबास गरिरहेका बासिन्दा सोमबार नगरपालिकाको कार्यालयमा धर्ना दिँदै । लालपूर्जा वितरणमा ढिलाई भएपछि अव्यवस्थित बसोबासी जग्गा दर्ता समन्वय समितिले नगरपालिकामा धर्ना दिएको हो ।

सम्बन्धित








प्रतिक्रिया