शुक्रबार, साउन ४, २०८१

सुकुम्बासी नगरपालिकामा धर्ना

नेपालखोज २०७६ माघ २१ गते ९:१८

तनहुँको शुक्लागण्डकी नगरपालिकाको विभिन्न स्थानमा अव्यवस्थित बसोबास गरिरहेका बासिन्दा सोमबार नगरपालिकाको कार्यालयमा धर्ना दिँदै । लालपूर्जा वितरणमा ढिलाई भएपछि अव्यवस्थित बसोबासी जग्गा दर्ता समन्वय समितिले नगरपालिकामा धर्ना दिएको हो ।

प्रतिक्रिया