निर्माणाधीन नेपालकै लामो झोलुङ्गे पुल
नेपालखोज
२०७६ माघ २१ गते १०:५१
बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वत जिल्लाको कुस्मा नगरपालिका–१ अदुवाबारी जोड्ने कालिगण्डकी नदिमाथि निर्माण भइरहेको ५६७ मिटर लामो झोलुङ्गे पुल । सस्पेन्सन व्रिज डिभिजन कार्यालयको रु.छ करोड ९० लाखको लागतमा निर्माणाधीन उक्त पुल नेपालकै लामो पुल हुनेछ ।
सम्बन्धित
प्रतिक्रिया