बुधबार, असार १८, २०८२

सुनको भाउ घट्यो, तोलाको ७६ हजार रुपैयाँमा कारोबार

नेपालखोज २०७६ माघ २१ गते ११:१४

२१ माघ, काठमाण्डौँ । सुनको भाउ आज मङ्गलबार तोलामा ५ सय रुपैयाँले घटेको छ । सुन आज मङ्गलबार तोलाको ७६ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सोमबार र आइतबार तोलाको ७६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको भाउ मङ्गलबार घटेको हो । यस्तै तोलामा १० रुपैयाँ घटेर चाँदी तोलाको आठ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रतिक्रिया