आइतबार, वैशाख १४, २०८२

आइसिसीमा ओमानविरुद्ध टस जितेर बलिङ गर्ने नेपालको निर्णय

नेपालखोज २०७६ माघ २२ गते ९:३१

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत त्रिदेशीय सिरिजमा ओमानविरुद्ध नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेसँगै ओमानले ब्याटिङ गर्ने भएको छ। खेल केही बेरमा सुरु हुनेछ । एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा सुशान भारी र अभिनाष बोहराले डेब्यु गरेका छन् ।

नेपाली टिम
ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्रसिंह ऐरी (उपकप्तान), पारस खड्का, सन्दीप लामिछाने, करण केसी, आरिफ शेख, बिनोद भण्डारी, अभिनाश बोहरा, सुशान भारी, रोहितकुमार पौडेल र शरद भेषावकर प्लेइङ इलाभेनमा छन् ।

प्रतिक्रिया