बिहीबार, असोज ४, २०८०

पुनर्निर्माण भैरवीदेवी मन्दिर

नेपालखोज २०७६ माघ २२ गते १०:२४

विसं. २०७२ बैशाख १२ को विनासकारी भूकम्पले क्षति पुराएपछि पुनर्निर्माण भइरहेको विदुर नगरपालिका–२ मा अवस्थित प्रसिद्ध भैरवीदेवी मन्दिर । पुरातत्व विभागको बहुवर्षीय योजना अन्तर्गत रु चार करोड ५९ लाखको लागतमा मन्दिरको पुनर्निर्माण ८० प्रतिशत पूरा भएको छ ।

 

प्रतिक्रिया