शुक्रबार, भदौ २८, २०८१

बुद्ध हिमाल

नेपालखोज २०७६ माघ २३ गते १२:१६

लमजुङ दोर्दी गाउँपालिका– ९ स्थित माझगाउँबाट खिचिएको छ हजार ६७२ मिटर उचाइको बुद्ध हिमाल । यस गाउँबाट बुद्धबाहेक मनास्लु, ङादीचुली (डा. हर्क गुरुङ पिक) हिमाल चुलीलगायतका हिमालको दृश्य पनि देख्न सकिन्छ ।

 

प्रतिक्रिया