बुधबार, असार १८, २०८२

सुत्केरी भएको एक महिना भित्र गिट्टी कुट्दै

नेपालखोज २०७६ माघ २६ गते ९:५७

भेरी नगरपालिका–२ बाहुनथानाकी २१ वर्षीया लक्ष्मी खड्का एक महिनाको दुधे बच्चालाई चिसो भुइँमा सुताएर गिट्टी कुट्दै । सुत्केरी भएको दुई हप्ताभित्रै गिट्टी कुट्ने काममा लागिरहनुभएको छ ।

प्रतिक्रिया