गिट्टी कुटेर आएको पैसाबाट परिवार पाल्दै
नेपालखोज
२०७६ माघ २९ गते ९:३९
भेरी नगरपालिका–२ बाहुनथाना स्थित सडकमा नाती बोकेर गिट्टी कुट्दै ६२ वर्षीय छिता परियार , ६५ वर्षीय मनमाया खड्का र ४६ वर्षीय बेलमती पुन । दैनिक गिट्टी कुटेर आएको पैसाबाट परिवार पाल्दै आएको उहाँहरुको भनाई छ ।
सम्बन्धित
प्रतिक्रिया