सोमबार, असार ३२, २०८१

गिट्टी कुटेर आएको पैसाबाट परिवार पाल्दै

नेपालखोज २०७६ माघ २९ गते ९:३९

भेरी नगरपालिका–२ बाहुनथाना स्थित सडकमा नाती बोकेर गिट्टी कुट्दै ६२ वर्षीय छिता परियार , ६५ वर्षीय मनमाया खड्का र ४६ वर्षीय बेलमती पुन । दैनिक गिट्टी कुटेर आएको पैसाबाट परिवार पाल्दै आएको उहाँहरुको भनाई छ ।

प्रतिक्रिया