दृश्यावलोकन आन्तरिक पर्यटक
नेपालखोज
२०७६ माघ २९ गते ११:५५
पोखराबाट १५ किलोमिटरको दूरीमा रहेको लेखनाथ सुन्दरी डाँडामा रहेको भ्युटावरबाट वेगनास र रुपातालको सुन्दर दृश्यावलोकन गर्दै आन्तरिक पर्यटक । दृश्यावलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक उक्त भ्यूटावरमा पुग्ने गरेका छन् ।
सम्बन्धित
प्रतिक्रिया