बुधबार, वैशाख १२, २०८१

सुदूरपश्चिम : नागरिक उन्मुक्ति कुनै प्रक्रियामा सहभागी नहुने

नेपालखोज २०७९ पुष ३० गते १९:४०

काठमाडाैं । सुदूरपश्चिम प्रदेशमा सभामुख निर्वाचनका लागि नागरिक उन्मुक्ति कुनै प्रक्रियामा सहभागी नहुने जनाएको छ ।

नागरिक उन्मुक्तिका प्रमुख सचेतक लक्ष्मण किशोर चौधरीले गठबन्धनसँग भएको सहमति कार्यान्वयन नभएको भन्दै आफ्नो पार्टी तटस्थ बन्ने जनाएका हुन् । सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्तिका ७ सांसद छन् । उनीहरू कतै नलाग्दा कुनै पनि गठबन्धनमा बहुमत पुग्दैन ।

प्रतिक्रिया