आर. आरमा यसरी मनाईयो जनयुद्ध दिवस
नेपालखोज
२०७६ फागुन १ गते १६:५५
काठमाडौँ । १० वर्षिय सशस्त्र द्धन्द्धका समय मारिएका सहिदको सम्झनामा आज देशभरका विभिन्न संघसंस्थाले जनयुद्ध दिवस मनाई रहेका छन् । सोही क्रममा काठमाडौँको रत्न राज्यलक्ष्मी क्याम्पस (आर.आर) मा जनयुद्ध दिवस मनाइयो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूको रत्न राज्यलक्ष्मी क्याम्पस कमिटीले २५ औँ जनयुद्ध दिवस मनाएको हो ।
यस्तै, अनेरास्ववियू केन्द्रिय कमिटीले साँझ ५ बजे माईतीघरमा दीपप्रज्वलन गर्ने कार्यक्रम रहेको छ ।
सम्बन्धित

प्रतिक्रिया