प्रधामन्त्री ओली संसदमा सम्बोधन गर्दै
नेपालखोज
२०७६ फागुन ३ गते ११:३३
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा संसद बैठकलाई सम्बोधन सुरू गरेका छन् ।
आफ्नो नेतृत्वमा सरकार बनेको दुई वर्ष पूरा भएको अबसरमा प्रधानमन्त्रीले सरकारले गरेका कार्यप्रगतिबारे बैठकमा धारणा राख्न लागेका हुन् ।
२०७४ फागुन ३ गते ओली दोस्रोपटक प्रधानमन्त्री बनेका थिए । प्रतिनिधिसभा बैठक विहान ११ बजे सुरू भएको छ । बैठकमा अहिले प्रधानमन्त्री बोलिरहेका छन्।
सम्बन्धित
प्रतिक्रिया