शनिबार, साउन ५, २०८१

प्रधामन्त्री ओली संसदमा सम्बोधन गर्दै

नेपालखोज २०७६ फागुन ३ गते ११:३३

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा संसद बैठकलाई सम्बोधन सुरू गरेका छन् ।

आफ्नो नेतृत्वमा सरकार बनेको दुई वर्ष पूरा भएको अबसरमा प्रधानमन्त्रीले सरकारले गरेका कार्यप्रगतिबारे बैठकमा धारणा राख्न लागेका हुन् ।

२०७४ फागुन ३ गते ओली दोस्रोपटक प्रधानमन्त्री बनेका थिए । प्रतिनिधिसभा बैठक विहान ११ बजे सुरू भएको छ । बैठकमा अहिले प्रधानमन्त्री बोलिरहेका छन्।

प्रतिक्रिया