बिहीबार, साउन ३, २०८१

जलयात्रा गर्दै जलयात्रु

नेपालखोज २०७६ फागुन ५ गते ११:०६

डोटीको सेती नदीमा जलयात्रा गर्दै यात्रु । दिपायल सिलगढी नगरपालिकाले सेती नदीमा जलयात्रा सञ्चालन गरेपछि अहिले जलयात्राका लागि विभिन्न जिल्लाका नागरिक दिपायल आउने गरेका छन् ।

प्रतिक्रिया