जलयात्रा गर्दै जलयात्रु
नेपालखोज
२०७६ फागुन ५ गते ११:०६
डोटीको सेती नदीमा जलयात्रा गर्दै यात्रु । दिपायल सिलगढी नगरपालिकाले सेती नदीमा जलयात्रा सञ्चालन गरेपछि अहिले जलयात्राका लागि विभिन्न जिल्लाका नागरिक दिपायल आउने गरेका छन् ।
सम्बन्धित

प्रतिक्रिया