शनिबार, वैशाख १५, २०८१

वन विधेयक सदनमा पेश

नेपालखोज २०७६ फागुन ५ गते १८:११

विराटनगर । प्रदेशसभाको आज बसेको बैठकमा ‘प्रदेश वनको व्यवस्था गर्न बनेको विधेयक’ पेश भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासले प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९२ बमोजिम सो प्रस्ताव सदनमा पेश गरेका थिए ।

सभाको अर्को बैठक भोलि फागुन ६ गते दिउँसो १ बजे बस्नेछ । यसै बैठकमा यस विधेयकमाथिको छलफल हुने छ ।

प्रतिक्रिया