२०७६ चैत्र २० , बिहिवार English


वन विधेयक सदनमा पेश

२०७६ फाल्गुन ५ , सोमवार प्रकाशित





pradesh-1




विराटनगर । प्रदेशसभाको आज बसेको बैठकमा ‘प्रदेश वनको व्यवस्था गर्न बनेको विधेयक’ पेश भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासले प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९२ बमोजिम सो प्रस्ताव सदनमा पेश गरेका थिए ।

सभाको अर्को बैठक भोलि फागुन ६ गते दिउँसो १ बजे बस्नेछ । यसै बैठकमा यस विधेयकमाथिको छलफल हुने छ ।




1 Star2 Stars3 Stars4 Stars5 Stars (No Ratings Yet)
Loading...

Leave a comment

Your email address will not be published. Required fields are marked *

prabhu money transfer

X