नेपालकै ठूलो खुकुरी

नेपालखोज २०७६ फागुन ७ गते ८:१३

पर्वतको जलजला गाउँपालिका– २ स्थित मल्लाज माझफाँटका दुर्गाबहादुर सुनारले निर्माण गरेको नेपालकै ठूलो ८० किलोको खुकुरी । बेनीमा जारी महिला महोत्सव प्रदर्शनीमा राखिएको खुकुरीको लम्बाइ साढे १० फिट छ ।

 

प्रतिक्रिया