शनिबार, फागुन ३, २०८१

सञ्चारमन्त्री बाँस्कोटाले दिए राजिनामा

नेपालखोज २०७६ फागुन ८ गते १५:१९

काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजिनामा दिएका छन् ।

Advertisement

बाँस्कोटाको विवादास्पद अडियो सार्वजनिक भएको बिषयमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आजको प्रतिनिधि सभाको बैठक अवरोध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले सदन समक्ष सञ्चारमन्त्रीले राजिनामा दिएको बताए । उनले भने, ‘आधिकारिक रुपमा केही समयपछि पत्र प्राप्त हुनेछ, मेरो जानकारीमा भएअनुसार सञ्चार मन्त्रीले राजिनामा दिइसक्नुभएको छ ।’

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले लेखेको पुस्तक ‘आर्थिक सम्मृद्धि’ को बिहीबार लोकापर्ण गर्दै प्रधानमन्त्री ओलीले सुशासन र प्रणालीका लागि लड्दा कतिले आफ्नो पद धरापमा पर्न सक्ने चेतावनी दिएको बताए।

प्रतिक्रिया