आहा ! महाशिवरात्रीमा सजिएको पशुपतिनाथ, फोटोमा हेरौँ है त !
नेपालखोज
२०७६ फागुन ८ गते १८:२८
काठमाडौँ । महाशिवरात्रीको अघिल्लो दिन पशुपतिनाथको रौनक उल्लासमय छ । महाशिवरात्री लक्षित गरि मन्दिरलाई थरी-थरीका सजावटले चिटिक्क पारिएको छ । सजावट माथि थप फरक टेष्ट दिइरहेका छन् यहाँ देखिने÷भेटिने थरी थरीका मानिसहरुले । साधु-सन्तदेखि साधारण दर्शनार्थीसहितको उल्लासमय मन्दिरको वातावरणलाई फोटोमा हेरौँ है त !
— फोटो : सौगात प्रसाई
सम्बन्धित
प्रतिक्रिया