मौसमका कारण अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवतरण प्रभावित
नेपालखोज
२०७६ फागुन ९ गते १३:२८
काठमाडौँ । खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अडान–अवतरण प्रभावित भएको छ ।
शुक्रबार बिहानैदेखि मौसममा आएको खराबीका कारण विमानस्थलको उडान अवतरण प्रभावित भएको हो ।
खराब मौसमका कारण भिजिविलिटी कम भएकाले आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरु प्रभावित भएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक कर्मचारीले जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया