शुक्रबार, माघ ९, २०७७

मौसमका कारण अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवतरण प्रभावित

नेपालखोज २०७६ फागुन ९ गते १३:२८

काठमाडौँ । खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अडान–अवतरण प्रभावित भएको छ ।

शुक्रबार बिहानैदेखि मौसममा आएको खराबीका कारण विमानस्थलको उडान अवतरण प्रभावित भएको हो ।

खराब मौसमका कारण भिजिविलिटी कम भएकाले आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरु प्रभावित भएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक कर्मचारीले जानकारी दिए ।

प्रतिक्रिया