सोमबार, माघ २८, २०८१

सिन्धुली हिडेका उपप्रधानमन्त्री बीचबाटो बाटै फर्किए

नेपालखोज २०७६ फागुन १२ गते १८:५६

सिन्धुली । बिपी राजमार्ग आज बिहानदेखि अवरुद्ध हुँदा उपप्रधान एवंम रक्षा मन्त्री ईश्वर पोख्रेल बीचबाटो बाटै फर्किएका छन् । केहि समय राजमार्ग अवरुद्ध भई पुन सुचारु हुँदा सवारी जाम भएको थियो ।

Advertisement

सोहि कारण उनी सिन्धुली नपुगी बीचबाटै फर्किए । पोख्रेल शहीद ऋषिराज देवकोटाको ३९औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन काठमाडौँबाट सिन्धुलीतर्फ आएका थिए ।

प्रतिक्रिया