कञ्चनपुरको लौका खेती
नेपालखोज
२०७६ फागुन १४ गते ११:४९
पछिल्लो समय नेपालमा कृषि पेसामा बिस्तारै सबैको आर्कषण बढेको छ । कञ्चनपुरको सनवोरा नदीको बगरमा लगाएको लौका खेतीमा लौका टिप्दै कृषक । यहाँ उत्पादन गरेको लौका बाह्य जिल्लामा समेत निर्यात हुने गरेको छ ।

सम्बन्धित

प्रतिक्रिया