आइतबार, वैशाख ७, २०८२

कञ्चनपुरको लौका खेती

नेपालखोज २०७६ फागुन १४ गते ११:४९

पछिल्लो समय नेपालमा कृषि पेसामा बिस्तारै सबैको आर्कषण बढेको छ । कञ्चनपुरको सनवोरा नदीको बगरमा लगाएको लौका खेतीमा लौका टिप्दै कृषक । यहाँ उत्पादन गरेको लौका बाह्य जिल्लामा समेत निर्यात हुने गरेको छ ।

प्रतिक्रिया