आइतबार, असोज १६, २०७९

हेलिकप्टरबाट ताप्लेजुङ अवलोकन

नेपालखोज २०७६ फागुन १५ गते १०:१०

ताप्लेजुङ अवलोकनका लागि पर्यटक लिएर आज विहान उडेकोे हेलिकप्टर । पाथीभरा म्याराथुन तथा मेची पर्यटन महोत्सवका अवसरमा पर्यटकलाई हेलिकप्टर मार्फत ताप्लेजुङका पर्यटकिय क्षेत्रको अवलोकन गराउँदै । अवलोकन गराउँने क्रम शनिबार सम्म रहने छ ।

प्रतिक्रिया