हेलिकप्टरबाट ताप्लेजुङ अवलोकन
नेपालखोज
२०७६ फागुन १५ गते १०:१०
ताप्लेजुङ अवलोकनका लागि पर्यटक लिएर आज विहान उडेकोे हेलिकप्टर । पाथीभरा म्याराथुन तथा मेची पर्यटन महोत्सवका अवसरमा पर्यटकलाई हेलिकप्टर मार्फत ताप्लेजुङका पर्यटकिय क्षेत्रको अवलोकन गराउँदै । अवलोकन गराउँने क्रम शनिबार सम्म रहने छ ।
सम्बन्धित
प्रतिक्रिया