शुक्रबार, वैशाख ७, २०८१

विद्यार्थीले बनाएको विद्युतबाट चल्ने गाडी

नेपालखोज २०७६ फागुन १५ गते १०:१४

पोखरा महानगरपालिका–२७ स्थित लिटल फ्लावर एजुकेशनल एकेडेमीका कक्षा १० मा अध्ययनरत विद्यार्थी रुपेश चँदरा खड्काले बनाएको विद्युतबाट चल्ने गाडी (गो कार्ट) चलाउँदै उक्त वडाका वडाध्यक्ष पूर्णकुमार गुरुङ ।

पोखरा महानगरपालिका –२७ स्थित लिटल फ्लावर एजुकेशनल एकेडेमीका कक्षा १० मा अध्ययनरत विद्यार्थी रुपेश चँदरा खड्का आँफैले बनाएको विद्युतबाट चल्ने गाडी (गो कार्ट) चलाएर देखाउँदै ।

 

प्रतिक्रिया