बदाम बेचेर गुजरा
नेपालखोज
२०७६ फागुन १६ गते १३:०९
सुर्खेत वीरेन्द्रनगरको सडक छेउमा बदाम बेचेर गुजरा चलाउँदै आउनुभएकी ७१ वर्षीया जमुना ढकाल । दैनिक चारदेखि पाँच पाथीसम्म बदाम बिक्री हुने ढकाल बताउनु हुन्छ ।

सम्बन्धित

प्रतिक्रिया