स्तनपान कक्ष
नेपालखोज
२०७६ फागुन १६ गते १३:१२
जिल्ला प्रशासन कार्यालय बैतडीमा स्थापना गरिएको स्तनपान कक्ष । बच्चा सहित कार्यालयमा सेवा लिन आउने महिलाहरुका लागि सुरक्षित स्तनपान कक्षको निर्माण गरिएको कार्यालयले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया