बुधबार, असोज १२, २०७९

स्तनपान कक्ष

नेपालखोज २०७६ फागुन १६ गते १३:१२

जिल्ला प्रशासन कार्यालय बैतडीमा स्थापना गरिएको स्तनपान कक्ष । बच्चा सहित कार्यालयमा सेवा लिन आउने महिलाहरुका लागि सुरक्षित स्तनपान कक्षको निर्माण गरिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया