बुधबार, वैशाख १२, २०८१

बिहानखाली पेटमानखानस् यीखाने कुराहरु

नेपालखोज २०७६ फागुन १७ गते ६:०३

१. ग्रीन टी वाचिया
धेरैजसो व्यक्तिविहान उठेपछि ग्रीन टी वाचियापिउने गर्छन् । यसले स्वास्थ्यमा नराम्रो असर पर्छ । चियामा रहेको कैफीन तत्वबाट शरीरमा एसिडको मात्रा बढ्न जान्छ र यसले पाचनशक्तिमा समस्या गर्छ ।

२.गोलभेँडा
गोलभेँडामा अत्याधिक एसिड हुन्छ । यसले एसिडिटीको खतरा बढाउँछ । त्यसैले विहान उठ्ने वितिकै गोलभेँडको परिकार नखाँदा राम्रो ।

३.दुध
दुधमा सैचुरेटेड र प्रोटिनको मात्रा बढी पाइन्छ । यसले पेटको मांसपेशीलाई कमजोर बनाउँछ । विहानखाली पेटमादुधपिउँदाखोकीको समस्या हुनसक्छ । साथै बिहान दुधबाट बनेकाउत्पादनपनि सेवनगर्नु हुँदैन ।
बिहानै दहीपनिखानु राम्रो होइन । दहीबाट पेटमा हाइड्रोक्लोरिक एसिड बढ्ने गर्छ । र, यसमाभएको ल्याक्टिक एसिडबाट ब्याक्टेरियालाई नष्ट गर्छ ।

४.केरा
तौल बढाउनको लागिप्रायःमानिस केरा खाने गर्छन् । बिहान उठेर केरा खाँदायसले शरीरको पाचनप्रक्रियाबिग्रने खतरा हुन्छ । बिहान केरा सेवनगर्दा क्यालसियम र म्याग्नेशियमको सन्तुलन बिग्रन्छ ।

प्रतिक्रिया