आइतबार, असोज १६, २०७९

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीको स्वयम्बर तस्विरहरु

नेपालखोज २०७६ फागुन १८ गते ८:१९

नेपाली चलचित्र क्षेत्रमा आफ्नो छुट्टै छवि बनाएको अभिनेत्री प्रियंका कार्कीले भर्खरै विहे गरेकी छन् । चाहे अभिनयको कुरा होस या नृत्युको कुरा यी बसैका उनि अब्बल ठहरीन्छिन् । उनिले अभिनेता आयुष्मान देशराज जोशीसँग विहे गरेकी हुन् ।

यो जोडी लामो समयदेखि प्रेम सम्बन्धमा थियो । नेपाली चलचित्र क्षेत्रमा यस प्रेम जोडीले निकै चर्चा पनि पाउँने गरेको छ । विहेमा चिटिक्कै परेकी प्रियंकाका केहि तस्विरहरु यस्ता छन् ।

प्रतिक्रिया