सोमबार, वैशाख १५, २०८२

भिजेको बदाम खाँदा हुन्छ यस्तो फाइदा

नेपालखोज २०७६ फागुन १९ गते ६:२५

भिजेको बदाम खाँदा दिमागलाई यस्तो फाइदा हुन्छ:

१.भिजेको बदामले राम्रो कोलेस्ट्रोललाई बढाउँछ भने नराम्रो कोलेस्ट्रोललाई घटाउँछ ।
२.यसमा धेरै मात्रामा फोलिक एसिड पनि हुने भएकाले दिमागको विकासमा पनि मदत गर्छ ।
३.बदाममा फस्फोरसको मात्रा बढी हुने भएकाले बालबालिकाको हाडलाई बलियो बनाउने काम गर्छ ।
४.त्यसैगरि दाँत सड्ने र गल्ने समस्याबाट पनि राहत पाउन सकिन्छ ।
५.बदाममा राइबोफ्लेभिन, म्यागनिज, कपरलगायतका तत्व पनि पाइने हुनाले यसले शरिरलाई शक्ति प्रदान गर्ने काम गर्छ ।
६.बदाममा प्रसस्त मात्रामा फाइबर पनि हुने भएकाले यसले आन्द्राबाट खानेकुरालाई पास हुनका लागि सहयोग गरि आन्द्राको क्यान्सरबाट पनि जोगाउँछ ।
७. कब्जियतका रोगीलाई पनि बदाम खाँदा धेरै राहत मिल्छ ।

प्रतिक्रिया