मूर्तिकार बेतीनो फ्रान्सेनीले ढुङ्गाबाट निर्माण गरेको औँठा छाप आकारको मूर्ति
नेपालखोज
२०७६ फागुन १९ गते ९:३६
बागलुङको गलकोट नगरपालिका–५ टेउवामा फागुन ५ गतेदेखि आयोजना गरेको अन्तरराष्ट्रिय मूर्तिकला कार्यशालामा इटालीका मूर्तिकार बेतीनो फ्रान्सेनीले ढुङ्गाबाट निर्माण गरेको औँठा छाप आकारको मूर्ति । फगुन २१ गतेसम्म सञ्चालित कार्यशालामा १० विदेशीसहित १५ मूर्तिकार सहभागी छन् ।
सम्बन्धित
प्रतिक्रिया