बुधबार, असोज १२, २०७९

मूर्तिकार बेतीनो फ्रान्सेनीले ढुङ्गाबाट निर्माण गरेको औँठा छाप आकारको मूर्ति

नेपालखोज २०७६ फागुन १९ गते ९:३६

बागलुङको गलकोट नगरपालिका–५ टेउवामा फागुन ५ गतेदेखि आयोजना गरेको अन्तरराष्ट्रिय मूर्तिकला कार्यशालामा इटालीका मूर्तिकार बेतीनो फ्रान्सेनीले ढुङ्गाबाट निर्माण गरेको औँठा छाप आकारको मूर्ति । फगुन २१ गतेसम्म सञ्चालित कार्यशालामा १० विदेशीसहित १५ मूर्तिकार सहभागी छन् ।

प्रतिक्रिया