ढुङ्गामा घुम्टे पहाड
नेपालखोज
२०७६ फागुन २० गते १०:२२
गलकोट कला प्रतिष्ठान बागलुङले खुला मूर्तिकला संग्रहालय निर्माणका लागि जिल्लाको गलकोट नगरपालिका–५ टेउवामा फागुन ५ गतेदेखि आयोजना गरेको अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशालामा ब्राजिलका मूर्तिकार जर्ज लुइजले ढुङ्गामा निर्माण गरेको पर्यटकीय स्थल घुम्टेको पहाड । कार्यशाला फागुन २१ मा समापन हुँदैछ ।
सम्बन्धित
प्रतिक्रिया