कोरोनाभाइरसको डरले इरानमा ५४ हजार कैदी रिहा
नेपालखोज
२०७६ फागुन २१ गते १०:०८
काठमाडौं । कोरोनाभाइरसको संक्रमणको डरले इरानमा करिब ५४ हजार कैदी बन्दीलाई अस्थायी रुपमा रिहा गरिएको छ ।
जुन जेल कैदी बन्दीले भरिएका छन् त्यहाँ कोरोना संक्रमण बढ्न सक्ने भन्दै रिहा गरिएको बीबीसीले जनाएको छ ।
न्यायपालिकाका प्रवक्ता घोलहुसैन इस्माइलीले पत्रकारसँग कुरा गर्दै उनीहरुको स्वास्थ्य चेकजाँचपछि केही समयका लागि रिहा गरिएको हो ।
सम्बन्धित
प्रतिक्रिया