प्रधानमन्त्री ओलीलाई आईसियूमा सारियो
नेपालखोज
२०७६ फागुन २१ गते १६:२६
काठमाण्डौ । झण्डै ४ घण्टा लगाएर त्रिवि शिक्षण अस्पतालमा सफल मिर्गाैला प्रत्यारोपण गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहिले आईसियूमा सारिएको छ ।
डिस्चार्ज नहुन्जेल ओलीलाई सोहि वार्डमा राखिने चिकित्सकले बताएका छन् ।
सम्बन्धित
प्रतिक्रिया