शनिबार, वैशाख १३, २०८२

आनन्द कार्कीको “उम्रि रहन्छन” सार्वजनिक

नेपालखोज २०७६ फागुन २१ गते १८:३९

काठमाण्डौ । चर्चित गायक आनन्द कार्की को नयाँ गीत “उम्रि रहन्छन ” सार्वजनिक भएको छ । डा.नबि अधिकारि ” टकिन्द्र ” को शब्द अनि सन्तोष श्रेष्ठको संगीत रहेको उक्त गित म्युजिक नेपालको युटुब च्यानल मार्फत बजारमा आएको हो ।

नरेन्द्र धामीको निर्देशनमा बनेको सो गीतमा नरेन रुम्बाको छायांकन रहेको छ । रबिन के बस्नेत बिजय केसी लगायतको अभिनय रहेको सो गीतलाई कृष्ण बहादुर भट्टराईले निर्माण गरेका हुन् । गितले राम्रै प्रतिक्रिया पाउने आशा गरिएको छ ।

प्रतिक्रिया