आइतबार, मंसिर २८, २०८२

कपाल फुल्ने कारण र फुल्नै नदिने उपायहरु

नेपालखोज २०७६ फागुन २३ गते ६:४६

कपाल फुल्ने कारणहरु यस प्रकार छन् ।

कपाल फुल्नुका कारण

१. आनुवांशिक गुण

२. पोषणको अभावका

३. भिटामिन बी १२ को कमी

४. ठुला रोग जस्तै भिटिलिगो, थाइराइड विकार, एनीमिया

५.मानसिक तनावका

६. अन्य जीवनशैली विकल्पहरु जस्तै धूम्रपान, कपाल ड्रायरको अधिक प्रयोग

क्पाल फुल्नबाट कसरी बचाउने यस्ता छन्, उपायहरु

१. दिनहुँ सन्तुलित भोजन गर्ने

२. भिटामिन बी १२ युक्त आहार जस्तै ताजा फलफुल तथा तरकारीहरु, माछामासु,दुध वा दुधबाट बनेका परिकारहरु

३. धुम्रपान गर्ने बानी छोड्ने

४. कपालमा करी पातहरुको प्रयोग गर्ने ।

प्रतिक्रिया