शुक्रबार, चैत ७, २०८१

कैलाली र कञ्‍चनपुरमा आज सार्वजनिक विदा

नेपालखोज २०७६ चैत ४ गते १०:४५

कैलाली । सुदुरपश्चिम प्रदेशले राना थारुको महत्वपूर्ण पर्व ‘खखडेहरा’ को अवसरमा मंगलवार कैलाली र कन्चनपुर जिल्लामा सार्वजनिक विदा दिएको छ ।

Advertisement

सुदुरपश्चिम प्रदेश ,आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी लक्ष्मीप्रसाद जोशीका अनुसार सम्पूर्ण सरकारी कार्यालयहरु एवं सार्वजनिक निकायहरुमा विदा दिने निर्णय गरिएको हो।

प्रतिक्रिया