बिहीबार, माघ २४, २०८१

प्रधानमन्त्री ओली अस्पताल भर्ना

नेपालखोज २०७६ चैत १४ गते १०:१९

काठमाडौं । बिहीबार रातिदेखि शरीरमा असहज महसुस भएकाले प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका  हुन् ।

Advertisement

प्रधानमन्त्रीको मुटुको चालमा केही तलमाथि देखिएको थियो तर अहिले  स्थिति सामान्य बनिसकेको स्रोतले बताएको छ ।

२१ फागुनमा प्रधानमन्त्री ओलीको शरीरमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि आराम गर्नुपर्नमा धेरै धपेडी गरेपछि प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या देखिएको स्रोतको भनाइ छ ।

प्रतिक्रिया