घरमै पुगेर स्वास्थ्य परीक्षण गर्दै स्वास्थ्यकर्मी
नेपालखोज
२०७६ चैत २५ गते ११:५८
कञ्चनपुरको भीमदत्त नगरपालिका–२ का वडा कार्यालयद्वारा परिचालित स्वास्थ्यकर्मीले भारतलगायत विभिन्न देशबाट फर्केकाहरुको घरमै पुगेर स्वास्थ्य परीक्षण गर्दै ।

सम्बन्धित

प्रतिक्रिया