शुक्रबार, चैत १६, २०८०

विदेशबाट आएकाहरुका कारण नेपालमा कोरोना संक्रमण दर बढ्दो क्रममा

नेपालखोज २०७७ वैशाख २ गते ७:५५

काठमाडौं । नेपालमा पछिल्ला केही दिनयता कोरोना भाइरस कोभिड–१९ को संक्रमण दर बढेको छ । मुख्यत भारतीय सीमा नाका र विदेशबाट आएकाहरुका कारण जोखिम बढेको हो ।

कोरोना परीक्षणको दायर बढाइए पनि ‘कन्ट्र्याक्ट ट्रेसिङ’ र ‘ट्र्याकिङ’ प्रभावकारी बन्न सकेको छैन ।

पछिल्ला तीन दिनको अवधिमा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण दर बढ्न सक्ने भन्दै सतर्क रहन चिकिन्सकले सुझाएका छन् । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रतिक्रिया