वैशाख १५ गतेसम्म लकडाउन लम्ब्याउन सरकारको निर्णय

नेपालखोज २०७७ वैशाख २ गते १५:५६

काठमाडौँ । सरकारले लकडाउनको मिति फेरि थपेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।

विश्वमा महामारीको रुप लिइरहेको कोरोना भाइरसको रोकथामकालागि सरकारले लकडाउन अवधिलाई थप्दै आएको छ ।

प्रतिक्रिया