आइतबार, माघ १५, २०७९

राति-राति हिँडेरै घर जाने सोचमा हुनुहुन्छ ? सावधान, जहाँ भेट्यो त्यहि पक्राउ पर्नु होला !

नेपालखोज २०७७ वैशाख २ गते १७:१४

काठमाडौँ । सरकारले राति— राति हिFडेरै आफ्नो गन्तव्यमा पुग्न खोज्नेहरु माथि कडाई गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।

कोरोना भाइरस संक्रमणको जोखिम उच्च भैरहेका बेला यस प्रवृतिले थप समस्या निम्त्याउन सक्ने भन्दै सरकारले निगरानीमा कडाइ गर्ने भएको हो ।

यसरी हिडेर गन्तव्यमा पुग्न थालेका कोहि भेटिए जुन स्थानबाट पक्राउ परे त्यहिको स्थानिय सरकारलाई उनीहरुको खाना र बसाईको व्यवस्था मिलाउने रणनीतिमा सरकार रहेको छ ।

प्रतिक्रिया