बिहीबार, वैशाख १३, २०८१

गोरुगाडा सहित काठ बरामद

नेपालखोज २०७७ वैशाख ४ गते १७:५४

कञ्चनपुर । इलाका प्रहरी कार्यालय गुलरीयाको गस्ती टोलीले आज लालझाडी गाउँपालिका– ४ देखतभुलीको ग्राभेल सडकमा बेवारिसे अवस्थामा रहेको एक हल गोरु र गोरु गाडामा राखेको सालको गोलिया एक थान र एक थान आरा फेला पारेको छ । बरामद काठ, गोरुगाडा र आरा आवश्यक कारवाही अनुसन्धानका लागि सव डिभिजन वन कार्यालय लालझाडीमा बुझाइएको छ ।

प्रतिक्रिया