मंगलबार, वैशाख ११, २०८१

एक दिनमै १४ जना नयाँ कोरोना संक्रमित भेटिए नेपालमा

नेपालखोज २०७७ वैशाख ५ गते १९:१३

काठमाडौँ । एकैदिन १४ जना कोरोना भाइरस (कोभिड१९) का संक्रमित नेपालमा थपिएका छन् । योसँगै नेपालमा जोखिम थप उच्च भएको छ । नयाँ थपिएका संक्रमित मध्ये उदयपुरका १२ जना र चितवनमा दुई रहेका छन् ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । उनीहरु मध्ये पहिलो संक्रमित निको भइसकेका छन् ।

प्रतिक्रिया