आइतबार, असोज २०, २०८१

विपक्षी दलको भुमिका संवैधानिक परिषद्को बैठकमा महत्वहिन बनाउने सरकारको निर्णय

नेपालखोज २०७७ वैशाख ८ गते १७:५८

काठमाडौँ । सरकारले विपक्षी दलको नेता अनुपस्थिति भएपनि संवैधानिक परिषद्को बैठक बस्ने र निर्णय गर्न सक्ने अध्यादेश ल्याउने निर्णय गरेको छ ।

संवैधानिक आयोगहरुमा लामो समय नियुक्तिहरु हुन नसकेको कारण देखाउँदै प्रधानमन्त्ती केपी शर्मा ओली यस्तो निर्णय गरेका हुन् । उनले आज बसेको मन्त्रिपरिषद बैठकमा यो प्रस्ताव राखेका थिए । जस बमोजिम अब विपक्षी दलको नेता अनुपस्थित हुँदा पनि बैठक बस्ने र निर्णय गर्नसक्ने छ ।

प्रतिक्रिया