शुक्रबार, वैशाख ७, २०८१

फेरि थपिए ३ जना कोरोना संक्रमित

नेपालखोज २०७७ वैशाख १० गते १७:५७

काठमाडौँ । नेपालमा कोरोना संक्रमितको संख्या दिनप्रति दिन बढ्दै गएको छ । आज पनि थप तीन जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केको नुरी मस्जिदमा बसेको जमातीहरुकै समूहका मानिसहरु रहेका छन् । उनीहरु मध्ये एक जना २४ वर्षका, एक जना ६० वर्षका र अर्का ७२ वर्षका पुरुष छन् ।

प्रतिक्रिया