दुईजना कोरोना संक्रमित अस्पतालबाट डिस्र्चाज भए

नेपालखोज २०७७ वैशाख १० गते १८:०५

काठमाडौँ । नेपालमा कोरोना संक्रमण बढ्दै गएको भएपनि संक्रमित समेत निको हुँदै गएका छन् । यहि क्रममा आज पनि दुईजना संक्रमित निको भई अस्पतालबाट डिस्र्चाज भएका छन् । यस अघि पनि ५ जना नेपालीले कोरोनालाई जितेर सुरक्षित घर फर्किसकेका छन् । संक्रमण मुक्त भएर आज घर फर्कनेमा

टेकु अस्पतालमा उपचार गराइरहेका धादिङका ३४ वर्षीय युवक र सेती अञ्चल अस्पतालमा उपचार गराइरहेका कञ्चनपुरका ४० वर्षीय पुरुष निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया